मुग्लिन–नारायणगढ अवरुद्घ सडक दुई दिनपछि खुल्यो

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिकै गएको पहिरो पन्छाएपछि सडक आज साँझ ६ः३० बजेदेखि सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार शुक्रबार बिहान ८ बजे खसेको पहिरो पन्छाउँदै गर्दा दिउँसो १ बजे पुनः अर्को पहिरो खसेको थियो । दिउँसो १ बजे खसेको ठूलो पहिरोका कारण अवरुद्ध सडक … Continue reading मुग्लिन–नारायणगढ अवरुद्घ सडक दुई दिनपछि खुल्यो